बन्दाबन्दीले रोकिएको केबलकारको निर्माण शुरु
कृष्ण न्यौपाने | जेठ ८, दमौली | बन्दाबन्दीका कारण रोकिएको केबलकार निर्माणको काम शुरु भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माणाधीन केबलकारको काम मङ्गलबारदेखि शुरु भएको हो ।
स्थानीय मजदुर...