निर्माणको अन्तिम चरणमा एशियाकै लामो झोलुङ्गे पुल बागलुङमा
माघ ९, बागलुङ । बागलुङ–पर्वत जोड्ने एसियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने...