माघ २६, काठमाडौँ | आज आइतबार सुनको मुल्य बढेको छ | शुक्रबारको तुलनामा ४ सयले बढेर आज प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको...