नागढुङ्गा सुरुङमार्ग बन्दै, सुरुङ मार्गको ढुंगा-माटोले सिस्ने खोला पुरेर बसपार्क बनाईने
सञ्चिता घिमिरे | माघ १८, काठमाडौँ | सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक...