फागुन ५, काठमाडौँ | आज सुनको मुल्य स्थिर रहेको छ | सोमबार प्रतितोला छापावाल सुनको मुल्य ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आइतबार...