अब काठमाडौँको विद्युत् प्रशारण प्रणाली भूमिगत, पहिलो चरणमा कुन-कुन ठाउँ परे ?
रमेश लम्साल | फागुन १२, काठमाडौँ (रासस) | विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ ।...