चैत ३, राँझा (रासस) | चालू आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत बाँकेमा २८८ घर निर्माण गर्ने भएको छ ।
सो कार्यक्रम अन्तर्गत अल्पसङ्ख्यक, लोपोन्मुख, दलित र अति गरीब परिवारका लागि सो...