नेपाल इन्भेष्टमेण्ट बैंकको हात्तिवनमा दशौं एक्स्टेन्सन काउन्टर
फागुन २२, ललितपुर | नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटी (School of Education & School of Arts) मा आफ्नो दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ ।
काउन्टरको बैंकका प्रमुख कार्यकारी...