काठमाडौँ | चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म ५ खर्ब २१ अर्ब ६३ करोड रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा रेमिट्यान्स ९.१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको...