माघ ११, म्याग्दी | म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ ।
बेनी नगरपालिका–७ महारानीथान हुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको...