बूढीगण्डकीलाई लगानीयोग्य बनाउन सरकारले करिब एक खर्ब अनुदान उपलब्ध गराउने
रमेश लम्साल/माघ २७, काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन अनुदान उपलब्ध गराउने भएको छ ।
स्वदेशी लगानीमा नै सो आयोजना निर्माण गर्ने लक्ष्यका साथ...