धनकुटामा सडक सञ्चालन भएपछि स्थानीयवासी हर्षित
माघ २२, धनकुटा | धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए सँगै स्थानीयवासी हर्षित भएका छन् ।
ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई...