पुस ४, काठमाडौं । नेपाल आयल निगमले १५ दिनको अन्तरमा फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य...