धनगढी क्षेत्रमा ‘छ लेन’ सडक निर्माण यसकारण रोकियो
माघ ३, धनगढी (रासस) | सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढी क्षेत्रमा निर्माणधीन ‘छ लेन’ सडक निर्माण कार्य रोकिएको छ ।
विवादकाबीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास...