माघ ७, काठमाडौं । २४ औं ‘सुविसु क्यान इन्फोटेक-२०१८’ माघ ११ गतेदेखि भृकुटीमण्डपमा हुने भएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी क्यान महासंघले मेलाको लागि गरिने सबै तयारी पूरा भएको...