राष्ट्रिय गौरवका आयोजनाको खर्च तीन महिनामा छ प्रतिशत
– पूर्णप्रसाद मिश्र | असोज २६, काठमाडौँ (रासस) | राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटमध्ये तीन महिना सकिनलाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ ।
व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको राष्ट्रिय...