कात्तिक १, काठमाडौं | तिहार सुरु भएलगत्तै लक्ष्मी पूजाको अघिल्लो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँ...