छिमेकी जिल्लाको जोडिएको स्थानीय तहमा घर बनाए अनुदान पाइने
पूर्णप्रसाद मिश्र | कात्तिक १९, काठमाडौँ (रासस) | भत्किएको स्थान बाहेक अन्यत्र घर बनाउन चाहने लाभग्राहीले छिमेकी जिल्लाको जोडिएको स्थानीय तहमा बनाए मात्र अनुदान प्राप्त गर्नसक्ने गरी अनुदान कार्यविधि संशोधन...