भदौ ३१, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
यो सुनको...