असार ६, काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । विहिबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
यस अघि...