माथिल्लो तामाकोसी जलविद्युतले १:१ का दरले हकप्रद शेयर निष्कासन गर्दै
साउन ११, काठमाडौँ | माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ महिनाको दोस्रो साता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई...