बिहेको सिजनमा लगातार बढ्दै सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मङ्सिर १८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार चौथो दिन सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज आइतबारको कारोबार मूल्य तोक्दै सुनको भाउ लगातार चौथो दिन बढेको...