नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने
वैशाख ६, काठमाडौँ । पूर्व–पश्चिम राजमार्गलाई बिस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा–मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक बिस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा–मुग्लिन बिस्तार गर्ने तयारी अघि...