असार ५, काठमाडौँ । मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ ।
दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी...