साझा सबाल समाचार प्रभाव: म्यानपावरमा विभागले जुनसुकै बेला अनुगमन गर्नसक्ने (कार्यविधि सहित)
साउन १९, काठमाडौं । वैदेशिक रोजगार विभागले अन्तत: अनुगमन टोली परिचालन कार्यविधी, २०७६ कार्यन्वयनमा ल्याएको छ। कार्यविधि नहुँदा कार्यालय बाहेकको समयमा विभागले अनुगमन गर्न नसकेको विषयमा साझा सवालले समाचार प्रकाशन...