बैदेशिक रोजगारमा अग्रिम अशुली बढ्दो, सेक्युरीटीमा जान दुबईमै ६५०० दिराम पठाउनुपर्ने !
अनिल अधिकारी | असार २९, काठमाडौँ | पछिल्लो समय बैदेशिक रोजगारीमा अग्रिम अशुलीको घटनाहरु बढ्न थालेका छन् । बैदेशिक रोजगारीको सपना देखेर ७ महिना अघि दुबई जान काठमाडौँ आएका कैलाली...