धरौटी राख्ने म्यानपावरको संख्या ५१२ पुग्यो, १९२ कम्पनी मर्जरमा
मनोज पराजुली, भदौ १३, काठमाडौं । म्यानपावर कम्पनीहरुले इजाजतपत्र लिन धरौटीको लागि बैंक ग्यारेन्टी सहित नगद राख्ने कामलाई अन्तिम समयमा तीव्र पारेका छन् । धरौटी राख्न तोकिएको समयसीमा भदौ १८ गते...