किन लेख्छन् ३ लाख अशुल्ने म्यानपावरले फ्री भिसा फ्री टिकट ?
अनिल अधिकारी । कात्तिक १५, काठमाडौँ । वि स. २०७२ सालमा तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले फ्री भिसा फ्री टिकटको व्यवस्था लागू गरेका थिए । मन्त्री गुरुङले कार्यान्वयन र नीतिगत पाटोलाई...