अब इजरायलले मेनपावरमार्फत पनि नेपाली कामदार लैजाने
फागुन २९, काठमाडौं | अब मेनपावर व्यवसायीमार्फत समेत नेपाली श्रमिकहरू इजरायल जान पाउने भएका छन् । इजरायलका कृषि, निर्माण, उत्पादनमूलक क्षेत्र लगायतमा मेनपावर व्यवसायीले नेपाली कामदार पठाउन पाउने भएका हुन् ।...