व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जानेहरु अलपत्र पर्न थालेपछि अबदेखि स्वघोषणा अनिवार्य
चैत २६, काठमाडौँ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको...