वर्ष २०७९ मा वैदेशिक रोजगार : सेवा प्रवाह सहज, रोकिएन ठगी
चैत ३०, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्नेदेखि विदेशमा रहेकाका लागि टेलिमेडिसिन सेवा र सातै प्रदेशबाट श्रम स्वीकृति लगायत यस वर्ष वैदेशिक रोजगारीको सेवा प्रवाहलाई...