हेटौडाका सन्दिप श्रेष्ठ: युएई बसेर नेपाली ठग्ने धन्दामा, यसरी हुन्छ ठगि
माघ २४, काठमाडौँ । हेटौडा २ संगमचोक घर भएका सन्दिप श्रेष्ठले युएईमा बसेर नेपाली युवाहरुलाई वैदेशिक रोजगारको प्रलोभन देखाई ठगि गर्दै आएको पाइएको छ । श्रेष्ठले सामाजिक संजालमा बिभीन्न देशको...