कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या
मङ्सिर १७, काठमाडौँ । विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिनुहुन्छ । नेपालको पाटन अस्पताल र नेपाल मेडिकल...