बिर्तामोडको म्यानपावर शाखामा छापा, महानिर्देशक दहाल भन्छन् ‘मनपरीको हद’
चैत १९, बिर्तामोड | वैदेशिक रोजगार बिभागले झापाको बिर्तामोडमा अनुगमन गरेको छ । बिभागबाट शाखा अधिकृत मात्रिका सापकोटा नेतृत्वको टोलीले गरेको अनुगमनको क्रममा ह्युमर ओभरसिजले बिर्तामोडमै दुई शाखा खोलेर काम...