परपुरुषसँग माया बसेपछि, वैदेशिक रोजगारीमा रहेका श्रीमानको गरिन् महिलाले हत्या !
मंसिर २३, काठमाडौं | सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जुगल गाउँपालिका ३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते...