बेलायतद्वारा १० हजार नेपाली कामदार लैजाने इच्छा, तलब वार्षिक ४५ लाख
मङ्सिर ७, काठमाडौँ | बेलायतले नेपालीबाट १० हजार नेपाली नर्सहरु लैजाने इच्छा देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा...