वैदेशिक रोजगारीमा जानेका लागि खोप व्यवस्थापन, कहाँ-कहाँ पाइन्छ खोप ?
पुस ९, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले सहजरूपमा खोप पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु...