कतार भिसा सेन्टर मङ्सिर २५ गतेदेखि खुल्दै, अपईन्टमेन्ट बुकिङको कार्य सुरु
मङ्सिर १९,काठमाडौं | नेपाल स्थित कतार भिसा सेन्टरको अपेरसन कार्य १० डिसेम्बर (मङ्सिर २५) देखि देखी पुनःसुरु हुने भएको छ ।
कतार भिषा सेन्टरले दिएको जानकारी अनुसार कतार भिषा सेन्टरले अहिले...