युएईबाट नेपाल आउने यात्रूहरुले पुरा गर्नुपर्छ यस्ता शर्त
असार १६, काठमाडौँ | युएई स्थित नेपाली दुतावासले युएईबाट नेपाल जाने यात्रूहरुको लागि सूचना जारी गरेको छ । जारी सूचना अनुसार विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम...