विदेशबाट फर्किंदै हुनुहुन्छ ? सरकारले तोक्यो ७८ क्वारेन्टिन होटल, कति लाग्छ शुल्क ?
जेठ १९, काठमाडौं । सरकारले विदेशबाट स्वदेश फर्कने नेपालीहरु बस्नका लागि ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । बुधबार पर्यटन विभागले होटलको सूची सार्वजनिक...