मलेसियामा विदेशी श्रमिकको खोप शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने
असार १, काठमाडौं । मलेसियामा विदेशी श्रमिकको कोभिड १९ विरुद्दको खोपको शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने सरकारका एक बरिष्ठ मन्त्रीले बताएका छन् । श्रम क्षेत्रलाई लक्षित गरेर सुरु गरिने खोप अभियानमा खोपको...