विदेशबाट गरिने उद्धार उडानको नयाँ कार्यतालिका सार्वजनिक, अबको ७ दिनसम्म हुनेछन् यी उडान
भदौ ९, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीको लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार भदौ ९ गते...