सेटिंङ्गमा अभिमुखीकरण तालिम, वायोमेट्रिक हाजिरी परीक्षण बिना नै विमानस्थलबाटै विदेश जान छुट !
मनोज पराजुली । चैत्र १७, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको वायोमेट्रिक हाजिरी परीक्षण बिना नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान अनुमति दिने गरिएको पाइएको छ । वैदेशिक रोजगार ऐन २०६४ को...