म्यानपावर तथा अभिमुखिकरण संस्थाहरुलाई बायोमेट्रिकमा किर्तेको अभियोग ! (भिडियो सहित)
वैशाख १५, काठमाडौँ | वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अभिमुखिकरण तालिमको क्रममा सेटिङ गराएर तालिमनै नगराई वैदेशिक रोजगारमा पठाउने गरेको पाइएको छ । यसैलाई नियमन गर्न वैदेशिक रोजगार बिभागले गत आइतबारदेखि...