विमानस्थलमा वायोमेट्रिक हाजिरी परीक्षण नमिले बैशाख १२ बाट विदेश उड्न नपाइने
बैशाख १, काठमाडौं । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको वायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा पनि आगामी बैशाख १२ गतेसम्म वैदेशिक रोजगारमा जाने कामदारलाई अवरोध...