वैदेशिक रोजगारी : अमेरिका सहित २६ देशमा जान एक हजार बढिले लिए पुन:श्रम स्वीकृति
मनोज पराजुली । असार २४, काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका विच पनि नेपालीहरु वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिन थालेका छन् । सरकारले शर्त तोकेर वैदेशिक रोजगारी खुला...