माघ ७, काठमाडौं । साउदी अरबस्थित नेपाली राजदुतावासले तथ्यहीन उजुरी हेलो सरकारमा नगर्न अनुरोध गरेको छ । एक जना नेपाली महिला उद्धारका सम्बन्धमा हेलो सरकारमा परेको गुनासो...