कतारको एक निर्णय जसले नेपाली सहित आप्रवासी श्रमिकलाई दिनेछ यस्ता सुविधा
असोज ५, काठमाडौं । कतारमा आप्रवासी श्रमिकले आफ्नो आवासिय अनुमति (रेजिडेन्सी पर्मिट) को समयावधि सकिएको ९० दिनभित्र समेत रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् । आइतवार प्रकाशित मन्त्री स्तरीय नयाँ...