वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अवस्था खतरापूर्ण भएको संसदीय समितिको ठहर
असोज १४, काठमाडौं । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अवस्था खतरापूर्ण रहेकाले जीवन सुरक्षामा चासो व्यक्त गरेको छ ।समितिले कतिपय...