गैर आवासीय नेपाली संघसंग सहकार्य गर्न वैदेशिक रोजगार विभाग तयार छ : महानिर्देशक, भूसाल
मंसीर १०, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग विभाग हातेमालो गर्न इच्छुक रहेको...